Erani Mahal
पाल्पाकाे चिदीपानीमा एक पुरुषको लडेर मृत्यु
dath body
पाल्पा- जिल्लाको चिदीपानीमा लडेर एकजनाको मृत्यू भएको छ । माथागढि गा.पा. १ चिदिपानि बस्ने बर्ष ५१ को गंगा बहादुर सार्किको मृत्यू भएको जिल्ला प्रहरी पाल्पाले जनाएको छ । उनी आफ्नो घर देखि अन्दाजी १ कि.मि. पुर्ब घ्याङसिंङ तर्फ जाने क्रममा बाटो देखि लड्न गएको प्रहरीले जनाएको छ । उनलाइ तत्काल उपचारको लागि निजको छोराले युनाईटेड मिशन अपताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस १९, २०७७  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update