होलाङ्दी-तानसेन सडक राजमार्ग कि शहरी सडक विवाद : प्रशासनले रोक्यो कर उठाउन !
पाल्पा- तानसेनको बर्तुङ्ग- होलाङ्दी, बसपार्क, अप्पुभिलेज ढुंगाखानी सडक अहिले राष्ट्रिय सडक कि शहरी सडक भन्ने विवाद उत्पन्न भएको छ । नेपाल सरकारको राजपत्रमा प्रकाशित सूचना अनुसार शहरी सडक भनेपछि नगरपालिकाले