Erani Mahal
युवाको पहलमा बगनासकाली पोखराथोकमा  न्यानो कपडा वितरण
h h
पाल्पा । युवाहरुको पहलमा बगनासकाली पोखराथोकमा न्यानो कपडा वितरण गरिएको छ । जाडो मा न्यानो बाढौ "अभियान कार्यक्रम आज students charitable society (scs) वंशगोपाल युवा क्लब को संयुक्त आयोजनामा बग्नासकाली वार्ड न.२ मा न्यानो कपड़ा वितरण गरिएको क्लवका अध्यक्ष प्रदिप खनालले बताउनुभयो । कार्यक्रम १५० जना लाई जाडोका लुगा वितरण गरिएको हो । न्यानो अभियानमा लुम्बिनी मेडिकल कलेज , समाज सेवी नरेश नेपाल खुम ब.कुमाल लगायतको सहयोग रहेको छ । कार्यक्रममा स्टुडेन्ड क्रियशनका अध्यक्ष डा शाैरभ आचार्य सचिव केशव खनाल लगायत विभिन्न महानुभावकाे उपस्थिति रहेकाे थियाे । अब दर्पुकमा रहेका बाेटे समुदायमा न्यानाे लुगा वितरण गरिने स्टुडेन्ट किरियसनका अध्यक्ष शाैरभ आचार्यले बताउनुभयाे ।
प्रकाशित मिति: बिहीबार, पुस १६, २०७७  २०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update