Erani Mahal
बुटवलस्थित कोरोना अस्पतालमा सक्रमित पुरुषको  मृत्यु
Corona Sab
बुटवल- पन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान थप एकजना कोरोना सक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमकाअनुसार मृत्यु हुनेमा जिल्लाको शुद्धोधन गाउँपालिका १ का ७० वर्षीय पुरुष रहेका छन् । गत मंसिर २७ गते पोजेटिभ आएका बिरामीलाई पुष १४ गते बुटवलको अस्पतालमा भर्ना गरिएको थियो । मृतकमा उच्च रक्तचापको समस्या समेत रहेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update