Erani Mahal
पाल्पाका गाउँमा लटरम्म सुन्तला [फोटोफिचर]
Human singh_Suntala
पाल्पा – पाल्पाको रैनादेवी छहरा गाउँपालिका –५ मुझुङमा लटरम्म फलेको सुन्तला । यहाँ यतिबेला सुन्तला पाकेर बगैचा पहेँलै देखिएको छ । यस गाउँमा ९० प्रतिशत किसानले व्यवसायिक सुन्तला खेती गरेका छन् । सुन्तला बिक्री गरेर प्रत्येक किसानले १ देखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । यसवर्ष सुन्तलाको उत्पादन भने केही घटेको किसानहरु बताउँछन् । थप तस्वीरहरु :
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update