Erani Mahal
पाल्पाकी एक महिलाको कोरोनाको कारण निधन
CORONA-DEATH-2
पाल्पा- पाल्पामा कोरोनाको कारण थप एक जनाको निधन भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार जिल्लाको बगनासकाली गाउँपालिका १ कि ६९ वर्षिया महिलाको शुक्रवार निधन भएको हो । उनको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा आइसोलेशनमै ज्यान गएको हो । यससँगै पाल्पामा कोरोनाले निधन हुनेको संख्या २२ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०७७  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update