Erani Mahal
पाल्पामा थप ३८ जनाले काेराेना जिते,  संख्या ११ सय ९३ पुग्याे
Coronavirus positive
पाल्पा- पाल्पामा थप ३८ जनाले काेराेना जित्न सफल भएका छन् । पाल्पामा थपिएका काेराेनाका संक्रमितहरुमध्ये २१ जना पुरुष र १७ जना महिलाले काेराेना जितेकाे स्वास्थ्य कार्यालय पाल्पाले जनाएकाे छ । यससँगै कोरोना सक्रमणमुक्त हुनेको कुल स‌ख्या ११ सय ९३ पुगेकाे छ । पाल्पामा काेराेनाले १९ जनाकाे निधन भएकाे छ । भने अरु आइसाेलेशनमा रहेका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर ७, २०७७  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update