Erani Mahal
पाल्पामा थपिए १४ कोरोनाका विरामी, संख्या १४१७ पुग्यो
corona-virus-covid-19
पाल्पा– पाल्पामा विहिवार थप १४ जनामा कोरोना पुष्टि भएको छ । यस संगै पाल्पामा कोरोना संक्रमितको कुल संख्या १४ सय १७ पुगेको हो । पाल्पामा विहिवार ११ जना पुरुष र ३ जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । उनीहरुको पाल्पा अस्पतालको कोभिड प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update