Erani Mahal
तिहार पर्व नजिकियाे : तानसेनमा किनमेल गर्नेकाे भीडभाड [ हेर्नुहाेस् तस्विरमा ]
tihar bazar (9)
पाल्पा – नेपालीहरूको दोस्रो महान चाड तिहार पर्व नजिकिएसँगै तानसेन बजारमा मानिसको भीडभाड बढेको छ । मानिसहरू तिहारका लागि आवश्यक भाइटीका, प्रसाद तथा माला, उपहार सहित अन्य खाद्य सामग्री तथा लत्ताकपडा किन्न व्यस्त देखिन्छन् । कोरोना भाइरसको संक्रमण बढेपनि तानसेनमा तिहार आउने दिन नजिकिदैँ जादा किनमेल गर्ने मानिसको भीडभाड बढेको हो । बजारमा किनमेलका क्रममा कारोना भाइरसको संक्रमणबाट बच्न मास्क लगाउने, स्यानिटाइजर लगाउने, भौतिक दुरी कायम गर्नेलगायतका गतिबिधि भने न्युन भएको पाइएको छ । तानसेनमा तिहारको किनमेल तस्बिरमा : तस्विर संयाेजन : सुशिल नेपाल ।
प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०७७  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update