Erani Mahal
आहा ! पाल्पामा ढकमक्क फुलेको सयपत्री [फोटोफिचर]
phool_kheti6
पाल्पा– तिहार पर्व नजिकिँदा पाल्पाका किसानले लगाएको फूल ढकमक्क फुलेर बिक्रीका लागि तयार छ । यसवर्ष पाल्पाको तानसेन, माथागढी, रामपुर, बगनासकाली, तिनाउ लगायतका क्षेत्रका किसानले फूलको व्यवसायिक खेती गरेका छन् । यहाँका किसानले लगाएको सयपत्री फूल यतिबेला ढकमक्क फुलेर मनमोहक देखिएको छ । तिहारमा घर सिंगार्न, पूजा गर्न, दाजुभाई–दिदीबहिनीलाई माला लगाईदिन सयपत्री, मखमली लगायतका फूलको प्रयोग गरिन्छ । हेरौं, केही तस्वीरहरुः सबै तस्वीरहरु : सुशिल नेपाल/ईरानीमहल
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update