Erani Mahal
तानसेनका २५ सहित पाल्पामा थप ३४ जनामा कोरोना संक्रमण
corona_1
पाल्पा – तानसेनका २५ जनासहित शनिबार पाल्पामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार बगनासकाली गाउँपालिका भित्रका ४ जना, रिब्दिकोट र पूर्वखोला गाउँपालिकाभित्रका २/२ जना र रम्भा गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०७७  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update