X

कर्मचारीलाई कोरोना देखिएपछि कर कार्यालय पाल्पाको सेवा स्थगित

रानीमहल संवाददाता || ३० आश्विन २०७७,शुक्रबार १४:२५

पाल्पा – करदाता सेवा कार्यालय, पाल्पामा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ ।

 

कार्यालयले  सूचना जारी गरि एक कर्मचारी कोरोना संक्रमित भएकोले सेवा प्रदायक कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य जोखिमलाई मध्येनजर गर्दै अनलाईन र मेलबाट हुन सक्ने काम तथा अत्यावश्यक काम गर्नेगरी अन्य सेवा स्थगित गरिएको जानकारी दिएको हो ।

करदाता सेवा कार्यालय पाल्पाले जारी गरेको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५