Erani Mahal
कर्मचारीलाई कोरोना देखिएपछि कर कार्यालय पाल्पाको सेवा स्थगित
121496742_819958635497851_2145001683294731573_n
पाल्पा – करदाता सेवा कार्यालय, पाल्पामा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको छ ।   कार्यालयले  सूचना जारी गरि एक कर्मचारी कोरोना संक्रमित भएकोले सेवा प्रदायक कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्य जोखिमलाई मध्येनजर गर्दै अनलाईन र मेलबाट हुन सक्ने काम तथा अत्यावश्यक काम गर्नेगरी अन्य सेवा स्थगित गरिएको जानकारी दिएको हो । करदाता सेवा कार्यालय पाल्पाले जारी गरेको सूचना
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update