Erani Mahal
सिद्धार्थ राजमार्गकाे पाल्पा-बुटवल खण्डमा पहिराे, सडक अबरूद्ध
siddbaba
पाल्पा – मंगलबार दिउँशोदेखि परेको अबिरल वर्षात्ले पहिरो खस्दा सिद्धार्थ राजमार्ग अबरुद्ध बनेको छ । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड अन्तर्गत तिनाउ गाउँपालिका–५, कालीमाटी क्षेत्रमा पहिरो खस्दा बिहान नौँ बजेदेखि सडक अबरुद्ध बनेको प्रहरीले जनाएको छ । [caption id="attachment_11672" align="alignnone" width="808"] सडक माथिबाट ठूलो ढुंगासहित खसेको पहिरोले सडक अबरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । अबरुद्ध सडक खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update