Erani Mahal
पाल्पा सहित ६ अस्पताललाइ ५० सैयामा स्तरउन्नति गरिने
pALPA hOSPITAL
पाल्पा- पाँच नम्बर प्रदेश सरकार, मन्त्रिपरिषदको शुक्रवार बसेको बैठकले विभिन्न ७ वटा निर्णयहरु गरेकाे छ । जसमा पाल्पाकाे अस्पतालकाे स्तरउन्नति सहितका विभिन्न निर्णय हरु गरेकाे हाे । प्रदेश सरकारले जिल्ला स्तरीय ६ वटा अस्पतालहरुलाई ५० शैयामा स्तरोन्नती गर्ने निर्णय गरेकाे हाे । ती अस्पतालमा रुकुमपूर्व, रोल्पा,कपिलवस्तु,अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवा रहेका छन् । तीमध्ये भीम भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची,रुकुमपूर्व, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय समेत गरेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update