Erani Mahal
भक्तपुरमा उपचाररत वुटवलका काेराेना संक्रमितकाे मृत्यु
CORONA-DEATH-2
वुटवल- भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत ५४ वर्षीय पुरुषको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । बुटवल निवासी उनको आइतबार दिउँसो मृत्यु भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयाे । उनको अन्तिम संस्कार पनि भइसकेको छ। मृगौला रोग पीडितसमेत रहेका पुरुष डायलासिस गराउँदै आएका थिए।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०७७  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update