Erani Mahal
रिव्दिकाेट पाल्पामा पहिराेले गाेठ पुरिदा बाख्रा मर्याे
sda
पाल्पा । जिल्लाकाे रिप्दिकोट गाउँपालिका २ भुटुका बस्ने कमल गाहाको जस्ताले छाएको १ तले कच्चि गोठ वर्षाको कारण भत्किएकाे छ । गाेठ भत्किदा गोठमा भएको ३ वटा बाख्रा, १ वटा भैसी पुरिएको भन्ने खवर प्राप्त हुनासाथ चौकिबाट प्रहरी खटिएर उद्धार गरिएकाे प्रहरी चाैकी हार्थाेकका प्रहरी सहायक निरिक्षक पदम श्रेष्ठले बताउनुभयाे । घटना स्थलबाट १ वटा भैसी र २ वटा बाख्रालाई जिबितै उद्दार गरीएको, १ वटा बाख्रा मृत अबस्थामा बाहिर निकालिएको छ । गोठ पुर्ण रुपमा क्षती भई अन्दाजी ५ लाख बराबरको क्षति भएको श्रेष्ठले बताउनुभयाे ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update