X

रिव्दिकाेट पाल्पामा पहिराेले गाेठ पुरिदा बाख्रा मर्याे

रानीमहल संवाददाता || ३० श्रावण २०७७,शुक्रबार ०७:५२

पाल्पा । जिल्लाकाे रिप्दिकोट गाउँपालिका २ भुटुका बस्ने कमल गाहाको जस्ताले छाएको १ तले कच्चि गोठ वर्षाको कारण भत्किएकाे छ । गाेठ भत्किदा गोठमा भएको ३ वटा बाख्रा, १ वटा भैसी पुरिएको भन्ने खवर प्राप्त हुनासाथ चौकिबाट प्रहरी खटिएर उद्धार गरिएकाे प्रहरी चाैकी हार्थाेकका प्रहरी सहायक निरिक्षक पदम श्रेष्ठले बताउनुभयाे ।

घटना स्थलबाट १ वटा भैसी र २ वटा बाख्रालाई जिबितै उद्दार गरीएको, १ वटा बाख्रा मृत अबस्थामा बाहिर निकालिएको छ । गोठ पुर्ण रुपमा क्षती भई अन्दाजी ५ लाख बराबरको क्षति भएको श्रेष्ठले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys