X

भाेलिदेखि सवारीसाधन संचालनमा जाेर बिजाेर प्रणाली लागू हुने

रानीमहल संवाददाता || २१ श्रावण २०७७,बुधबार २१:०९
a

पाल्पा – देशभर काेराेना भाइरसकाे संक्रमण बढेपछि गृह मन्त्रालयले मानिसकाे आवतजावत तथा हिडडुलमा कडाइ गरेकाे छ ।

गृह मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशित गरेर देशभर जाेर बिजाेर प्रणालीबाट सवारीसाधन चलाउने निर्णय गरेकाे छ । मन्त्रालयले काेराेना भाइरसकाे जाेखिम बढेकाे भन्दै काठमाडाैँ उपत्यका सहित देशभरका जिल्लाहरूमा काेराेना जाेखिम क्षेत्र हेरेर निर्णय गरी काम गर्न प्रशासनलाइ भनेकाे छ ।

मन्त्रालयले भाेलि बिहीबारदेखि लागू हुने गरी २०० बढी काेराेना संक्रमित भएका जिल्लाहरूमा जाेरबिजाेर सवारीसाधन संचालन र समय समेत ताेकेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५