Erani Mahal
पाल्पाको चिदीपानीमा  एक जना मृत अवस्थामा फेला
d a
विकाश काफ्ले पाल्पा- पाल्पा जिल्लाको माथागढी–१, चिदीपानीस्थित जाउपोखरा नेवार खोलामा आइतबार दिउँशो एक जना युवा मृत अवस्थामा फेला परेका छन । मृत्यु हुने माथागढी १ चिदीपानीका अन्दाजी २३ वर्षका बिनोद नेपाली रहनुभएकाे छ ।माथागढी गाउँपालीका १ चिदीपानी वाड अध्यक्ष शिब प्रसाद शर्मा घिमिरे जानकारी दिनु भयो । के कारण मृत्यु भएको कारण नखुलेकोको र अनुसन्धान जारी रहेकोआर्यभञ्ज्याङ्ग प्रहरी चौकी प्रमुख बिनोद राज खत्रीले जानकारी दिनुभयो
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update