X
60
Shares

पाल्पाको चिदीपानीमा एक जना मृत अवस्थामा फेला

रानीमहल संवाददाता || १८ श्रावण २०७७,आईतवार १८:४४

विकाश काफ्ले पाल्पा- पाल्पा जिल्लाको माथागढी–१, चिदीपानीस्थित जाउपोखरा नेवार खोलामा आइतबार दिउँशो एक जना युवा मृत अवस्थामा फेला परेका छन ।

मृत्यु हुने माथागढी १ चिदीपानीका अन्दाजी २३ वर्षका बिनोद नेपाली रहनुभएकाे छ ।माथागढी गाउँपालीका १ चिदीपानी वाड अध्यक्ष शिब प्रसाद शर्मा घिमिरे जानकारी दिनु भयो ।

के कारण मृत्यु भएको कारण नखुलेकोको र अनुसन्धान जारी रहेकोआर्यभञ्ज्याङ्ग प्रहरी चौकी प्रमुख बिनोद राज खत्रीले जानकारी दिनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys