X

गुल्मीकाे रूरू आटिपाटामा भीषण पहिराे : चार जनाकाे मृत्यु

रानीमहल संवाददाता || १६ श्रावण २०७७,शुक्रबार २१:५९

गुल्मी – गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा पहिरो जाँदा एकै घरका ४ जनाको मृत्यु भएको छ । शुक्रबार राति घर माथिबाट आएको पहिरोका कारण बिना माझी, उहाँका २ छोरा र एक छोरीको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

घटना स्थलमा प्रहरी जाँदै गरेकाले थप बिस्तृतमा बिबरण आउन बाँकी रहेको छ ।

फाइल तस्विर ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५