Erani Mahal
गुल्मीकाे रूरू आटिपाटामा भीषण पहिराे : चार जनाकाे मृत्यु
nnn
गुल्मी - गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटिपाटामा पहिरो जाँदा एकै घरका ४ जनाको मृत्यु भएको छ । शुक्रबार राति घर माथिबाट आएको पहिरोका कारण बिना माझी, उहाँका २ छोरा र एक छोरीको मृत्यु भएको प्रहरीले जनाएकाे छ । घटना स्थलमा प्रहरी जाँदै गरेकाले थप बिस्तृतमा बिबरण आउन बाँकी रहेको छ । [caption id="attachment_12228" align="alignnone" width="696"] फाइल तस्विर । [/caption]
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  २१:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update