X

पाल्पा-बुटवल सडक एकतर्फी सु्चारू

रानीमहल संवाददाता || १५ श्रावण २०७७,बिहीबार १४:४३

पाल्पा – जिल्लाको तिनाउ गाउँपालिका-३ पावर हाउस नजिकै पहिराे गएर अबरूद्ध बनेकाे सिद्धार्थ राजमार्ग २:३० बजेदेखि एकतर्फी सुचारू भएकाे छ । अबिरल बर्षाको कारण बिहीबार दिउँशाे १२ बजेदेखि अबरूद्ध खुलाइएकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिनुभयाे ।

ठूलो पानी परिरहेको र माथिबाट पहिरो झरीरहेकोले सडक जतिबेला पनि अबरूद्ध हुन सक्ने भएकाले सचेत भएर यात्रा गर्न प्रहरीले अनुराेध गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५