Erani Mahal
सिलुवा बैछापमा पहिराे जाँदा रामपुर- तानसेन सडक खण्ड अबरुद्ध
rampur sadaak
पाल्पा- सिलुवा बैछापमा पहिराे जाँदा रामपुर- तानसेन सडक खण्ड अबरुद्ध भएकाे छ । पुर्वखोला गाउँपालिका १ बैछाप, बासुका स्थित पहिराे जाँदा सडक पूर्ण रुपमा अबराेध भएकाे प्रहरीले जनाएकाे छ । रामपुर- तानसेन सडक खण्डमा अबिरल बर्षाको कारण सडक माथिबाट पहिरो झरी बाटो पुर्ण रुपमा अवरोध भएको र त्यस स्थान प्रहरी चाैकी जब्गादीबाट टाेली खटिइ बाटाे खुलाउन आवश्यक समन्वय गरेकाे प्रहरी प्रबक्ता मदन गिरीले बताउनु भयाे ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update