X

सिलुवा बैछापमा पहिराे जाँदा रामपुर- तानसेन सडक खण्ड अबरुद्ध

रानीमहल संवाददाता || १५ श्रावण २०७७,बिहीबार १२:४७

पाल्पा- सिलुवा बैछापमा पहिराे जाँदा रामपुर- तानसेन सडक खण्ड अबरुद्ध भएकाे छ । पुर्वखोला गाउँपालिका १ बैछाप, बासुका स्थित पहिराे जाँदा सडक पूर्ण रुपमा अबराेध भएकाे प्रहरीले जनाएकाे छ ।

रामपुर- तानसेन सडक खण्डमा अबिरल बर्षाको कारण सडक माथिबाट पहिरो झरी बाटो पुर्ण रुपमा अवरोध भएको र त्यस स्थान प्रहरी चाैकी जब्गादीबाट टाेली खटिइ बाटाे खुलाउन आवश्यक समन्वय गरेकाे प्रहरी प्रबक्ता मदन गिरीले बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५