X
5
Shares

सिद्धबाबा पावर हाउस नजिकै पहिरो : सिद्दार्थ राजमार्ग अबरुद्ध

रानीमहल संवाददाता || १५ श्रावण २०७७,बिहीबार १२:३९

पाल्पा- जिल्लाको तिनाउ गाउँपालिका ३ पावर हाउस नजिकै पहिराे जाँदा सिद्धार्थ राजमार्ग अबरुद्ध बनेकाे छ । बर्षाको कारण सडक देखि माथीबाट पहिरो खसी बाटो पुर्ण रुपमा अवरोध भएकाे प्रहरीले जनाएकाे छ ।

ठुलो पानी परिरहेको र माथिबाट पहिरो झरीरहेकोले बाटो खुलाउने प्रयास भइरहेको भएता पनि कठिन भएकाे जिल्ला प्रहरी कार्यालयका प्रबक्ता मदन गिरीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys