Erani Mahal
दिपु मगरको रोगी दिदी बजारमा (भिडियाे सहित)
KKKKK
विकास काफ्ले, पाल्पा – नेपालीहरु को महान चाड हरितालिका तिज नजिकिदै गर्दा चर्चित गायक सन्चारकर्मी दिपु मगर र गायिका रेनु राना मगर को नया तिज कोसेली रोगी दिदी सार्बजनिक भयको छ । बिगतका बर्ष हरुमा छुकछुके रेल, घन्काइ देउ मादल, भुरुङ झै, नाच्नु आमा नाच्नु , लाखौ हजारमा लगायत थुप्रै तिज गित मार्फत चर्चित बनी सकेका द्वय कलकारले यश बर्ष दिपु मगर को आफ्नै दिदी र भाइ को वास्तविक कथा लाई गित मार्फत सार्बजनिक गरेका छन् । दिपु मगर को लय शब्द मा दिपु मगर र रेनु राना मगर स्वर सङ्गै कृष्ण भान्जाको एरेन्ज सङ्गीत रेकर्डिस्ट नरेश पाण्डे मिक्सिङ कुमार रानाले गरेका छन भने भिडियो लाई छायांकन सम्पादन बिष्णु भट्टराई , श्रृङ्गार सगुन शर्मा को रहेको छ । भिडियो लाई स्वयम दिपु मगर ले निर्देशन गरेका हुन। हेर्नुहाेस् भिडियाे : https://www.youtube.com/watch?v=XySgUmbTDNU&feature=share&fbclid=IwAR0nO6xJmV_JGm1NcwbR8h1GgQst1m5BJcdD-M7udMIb0el3lY_3-LDC4d0
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update