X

दिपु मगरको रोगी दिदी बजारमा (भिडियाे सहित)

रानीमहल संवाददाता || ११ श्रावण २०७७,आईतवार १७:२८

विकास काफ्ले, पाल्पा – नेपालीहरु को महान चाड हरितालिका तिज नजिकिदै गर्दा चर्चित गायक सन्चारकर्मी दिपु मगर र गायिका रेनु राना मगर को नया तिज कोसेली रोगी दिदी सार्बजनिक भयको छ ।

बिगतका बर्ष हरुमा छुकछुके रेल, घन्काइ देउ मादल, भुरुङ झै, नाच्नु आमा नाच्नु , लाखौ हजारमा लगायत थुप्रै तिज गित मार्फत चर्चित बनी सकेका द्वय कलकारले यश बर्ष दिपु मगर को आफ्नै दिदी र भाइ को वास्तविक कथा लाई गित मार्फत सार्बजनिक गरेका छन् ।

दिपु मगर को लय शब्द मा दिपु मगर र रेनु राना मगर स्वर सङ्गै कृष्ण भान्जाको एरेन्ज सङ्गीत रेकर्डिस्ट नरेश पाण्डे मिक्सिङ कुमार रानाले गरेका छन भने भिडियो लाई छायांकन सम्पादन बिष्णु भट्टराई , श्रृङ्गार सगुन शर्मा को रहेको छ । भिडियो लाई स्वयम दिपु मगर ले निर्देशन गरेका हुन।

हेर्नुहाेस् भिडियाे :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५