Erani Mahal
पाल्पामा तिनाउ नदीले बगाउँदा एक जनाकाे ज्यान गयाे
badhbarii
विकास काफ्ले, पाल्पा – जिल्लाको माथागढी–१, चिदीपानीस्थित बदबारीमा आइतबार दिउँशो तिनाउ खोलाले बगाउँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुने माथागढी १ चिदीपानीका अन्दाजी ५२ वर्षका हर्कबहादुर सारू रहनुभएकाे छ ।
प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update