X
30
Shares

पाल्पामा तिनाउ नदीले बगाउँदा एक जनाकाे ज्यान गयाे

रानीमहल संवाददाता || ११ श्रावण २०७७,आईतवार १६:४०

विकास काफ्ले, पाल्पा – जिल्लाको माथागढी–१, चिदीपानीस्थित बदबारीमा आइतबार दिउँशो तिनाउ खोलाले बगाउँदा एक जना बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुने माथागढी १ चिदीपानीका अन्दाजी ५२ वर्षका हर्कबहादुर सारू रहनुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys