Erani Mahal
चिटिक्क बन्दै पाल्पा दरबार सङ्ग्रहालय परिसर  (हेर्नुहाेस् तस्विरमा)
Untitled-1
पाल्पा – वि.स. १९९० को दशकमा तत्कालित पाल्पा तैनाथवाला प्रताप शमशेरले निर्माण गरेको पाल्पा दरबार चिटिक्क पारिएको छ । पाल्पा दरबारमा सङ्ग्राहलय सञ्चालनमा आएपछि दरबार क्षेत्र वरपर चिटिक्क पारिएको छ । ५ नं. प्रदेश सरकारको सङ्ग्राहलय बनाउने योजना अनुसार पाल्पा दरबारमा विभिन्न जातजाति समुदायको ऐतिहासिक बस्तु तथा कला संस्कृतिको प्रतिबिम्ब हुने गरी सङ्ग्राहलय स्थापनाको कार्यलाई समेत द्रुत गतिमा अगाडि बढेको छ । अहिले दरबार क्षेत्रलाइ आकर्षक बनाउने कार्य भइरहेकाे छ । यद्यपी दरबार वरपरकाे जग्गा अतिक्रमणले पर्यटककाे आकर्षणकाे केन्द्र बन्न सक्ने याे क्षेत्र बिस्तारै खुम्चिदैँ गएकाे छ । तस्बिरमा हेर्नुहोस् पाल्पा दरबार सङ्ग्राहलय परिसर तस्विरहरू : इरानीमहल डटकम ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  २०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update