Erani Mahal
निस्दी गाउँपालिकामा  ४२ औं पुष्पलाल स्मृति दिवस मनाइयाे
111026420_208108103904922_8187336907698708525_n
पाल्पा- निस्दी गाउँपालिका पाल्पामा ४२ औं पुष्पलाल स्मृति दिवस सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी निस्दी गाउँ संगठन कमिटी अध्यक्ष हेम बहादुर खाम्चाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेता देवीलाल लामिछाने , नेकपा जिल्ला सदस्य तथा निस्दी इन्चार्ज बलु गैरे , निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु लगायतले पुष्पलालको चर्च गर्दै पार्टीको सिद्धान्त र भुमिका बारे बोल्नुभएको थियोे । कार्यक्रमको संचालन कमिटी सचिव रामप्रसाद खत्रीले गर्नुभएको थियोे ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update