X

निस्दी गाउँपालिकामा ४२ औं पुष्पलाल स्मृति दिवस मनाइयाे

धनबहादुर ठाडा || ७ श्रावण २०७७,बुधबार १७:४६

पाल्पा- निस्दी गाउँपालिका पाल्पामा ४२ औं पुष्पलाल स्मृति दिवस सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी निस्दी गाउँ संगठन कमिटी अध्यक्ष हेम बहादुर खाम्चाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेता देवीलाल लामिछाने , नेकपा जिल्ला सदस्य तथा निस्दी इन्चार्ज बलु गैरे , निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु लगायतले पुष्पलालको चर्च गर्दै पार्टीको सिद्धान्त र भुमिका बारे बोल्नुभएको थियोे ।

कार्यक्रमको संचालन कमिटी सचिव रामप्रसाद खत्रीले गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys