Erani Mahal
अविरल वर्षाका कारण निस्दीको मित्यालमा घर भत्कियाे
३र (1)
पाल्पा- अविरल वर्षका कारण निस्दीको एक घर भत्किएको छ । निस्दी गाउँपालिका वडा नम्बर ४ मित्याल , झ्यालतुङका घनबहादुर सुनारीको घर सोमबार भत्केको हो। सुनारीको घर पछाडि भाग भत्केर बस्नै नमिलेको रुक्सेभञ्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेड बहादुर थापाले बताउनुभयो । सुनारीको १० जनाको परिवार अहिले छिमेकीको घरमा बस्दै आएका छन।
प्रकाशित मिति: बुधबार, साउन ७, २०७७  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update