X
10
Shares

अविरल वर्षाका कारण निस्दीको मित्यालमा घर भत्कियाे

धनबहादुर ठाडा || ७ श्रावण २०७७,बुधबार १७:१५

पाल्पा- अविरल वर्षका कारण निस्दीको एक घर भत्किएको छ । निस्दी गाउँपालिका वडा नम्बर ४ मित्याल , झ्यालतुङका घनबहादुर सुनारीको घर सोमबार भत्केको हो। सुनारीको घर पछाडि भाग भत्केर बस्नै नमिलेको रुक्सेभञ्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेड बहादुर थापाले बताउनुभयो ।

सुनारीको १० जनाको परिवार अहिले छिमेकीको घरमा बस्दै आएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys