X
20
Shares

पाल्पामै बनाए न्यौपाने दाजुभाईले हेलिकप्टर (हेर्नुहोस भिडियो सहित)

रानीमहल संवाददाता || ३१ असार २०७७,बुधबार ०९:१२

पाल्पा– जिल्लाको रम्भा गाउँपालिका वडा नं. ३ खोकखोलाका न्यौपाने दाजुभाईले हेलीकप्टर बनाउनुभएको छ । रम्भा खोकखोलाका आशिष र विवेक न्यौपानेले हेलिकप्टर निर्माण गार्नुभएको हो । । लकडाउनको सदुपयोग गरी दुई भाइले मोटरसाइकलको इन्जिन प्रयोग गरी हेलिकप्टर निर्माण गरेका गरेको बताउनुभयो ।

रम्भा खोकखोलाका अाशिष र विवेक न्यौपाने तस्विर राजेश कुमार अर्याल ।

राइट दाजुभाइ पढियो, न्यौपाने दाजुभाइको कर्म देखियो नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश कुमार अर्यालले भन्नुभयाे उहाँहरुले दाजुभाइले मोटरसाइकल र कारको इन्जिन जोडेर घाँस, मल बोक्ने गाडी निर्माण गरी प्रयोगमा पनि ल्याएका छन् । जाे सबैकाे लागि अनुकरणीय र नमुना याेग्य रहेकाे छ ।

हेर्नुहोस ः भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys