Erani Mahal
पाल्पामै बनाए न्यौपाने दाजुभाईले हेलिकप्टर  (हेर्नुहोस भिडियो सहित)
107085620_2792249534395055_6170471034928617912_o
पाल्पा– जिल्लाको रम्भा गाउँपालिका वडा नं. ३ खोकखोलाका न्यौपाने दाजुभाईले हेलीकप्टर बनाउनुभएको छ । रम्भा खोकखोलाका आशिष र विवेक न्यौपानेले हेलिकप्टर निर्माण गार्नुभएको हो । । लकडाउनको सदुपयोग गरी दुई भाइले मोटरसाइकलको इन्जिन प्रयोग गरी हेलिकप्टर निर्माण गरेका गरेको बताउनुभयो । [caption id="attachment_11723" align="alignnone" width="1440"] रम्भा खोकखोलाका अाशिष र विवेक न्यौपाने तस्विर राजेश कुमार अर्याल । [/caption] राइट दाजुभाइ पढियो, न्यौपाने दाजुभाइको कर्म देखियो नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश कुमार अर्यालले भन्नुभयाे उहाँहरुले दाजुभाइले मोटरसाइकल र कारको इन्जिन जोडेर घाँस, मल बोक्ने गाडी निर्माण गरी प्रयोगमा पनि ल्याएका छन् । जाे सबैकाे लागि अनुकरणीय र नमुना याेग्य रहेकाे छ । हेर्नुहोस ः भिडियो
प्रकाशित मिति: बुधबार, असार ३१, २०७७  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update