Erani Mahal
पूर्वखाेलाकाे चापगैरामा पहिरो जाँदा रामपुर–तानसेन सडक अबरुद्ध
rampur sadaak
पाल्पा– शनिवार रातीदेखि परेको पानीका कारण रामपुर तानसेन सडक खण्डको पूर्वखोला १ सिलुवा चापगैरा स्थित पहिरो जाँदा सडक अबरुद्ध भएको छ । माथीबाट झरेको पहिरोले बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बाटो तत्काल खुलाउन स्थानीय निकायसँग पहल भइरहेको र प्रहरी चौकी जब्गादीबाट प्रहरी हल्दार मेघराज बेल्वासेको कमाण्डमा टोली गई बाटो खुलाउने प्रयास रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार १४, २०७७  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update