X

पूर्वखाेलाकाे चापगैरामा पहिरो जाँदा रामपुर–तानसेन सडक अबरुद्ध

रानीमहल संवाददाता || १४ असार २०७७,आईतवार ०९:२१

पाल्पा– शनिवार रातीदेखि परेको पानीका कारण रामपुर तानसेन सडक खण्डको पूर्वखोला १ सिलुवा चापगैरा स्थित पहिरो जाँदा सडक अबरुद्ध भएको छ ।
माथीबाट झरेको पहिरोले बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बाटो तत्काल खुलाउन स्थानीय निकायसँग पहल भइरहेको र प्रहरी चौकी जब्गादीबाट प्रहरी हल्दार मेघराज बेल्वासेको कमाण्डमा टोली गई बाटो खुलाउने प्रयास रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys