X
10
Shares

लागातारको वर्षातले सिद्धबाबामा पहिरो : बुटवल– तानसेन सडक अबरुद्ध

रानीमहल संवाददाता || १४ असार २०७७,आईतवार ०९:१३

पाल्पा– शनिवार रातीदेखि परेको पानीका कारण सिद्धबावामा पहिरो जाँदा सडक अबरुद्ध भएको छ । सिद्धबाबा मन्दिर नजिकै झरेको पहिरोले बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

समाचार प्रतिनिधि तस्विर गुगल

ढुंगा झरिरहेको र डोजर समेत जान नसकेको कारण बाटो तत्काल खुलाउने पहल जारी रहेपनि गाह्रो भएको दोभान चौकीका प्रहरी नायव निरिक्षक सोमबहादुर सारुले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys