पाल्पा - जिल्लाकाे क्षेत्र नम्बर एककाे लागि आर्थिक वर्ष ०७७/०७८ मा रातो किताब भित्र को नयाँ र पुराना सबै योजना र बजेटहरुको विबरण यस प्रकार रहेकाे छ ।
पाल्पा क्षेत्र नम्बर एकका सांसद दलबहादुर रानाका अनुसार विभिन्न शीर्षकमा याे बजेट विनियाेजन भएकाे छ । हेर्नुस पाल्पा एकमा कहाँ कति बजेट आएकाे छ ।
१ ) रामपुर नगरपालिका ३ ओइरेघाट अल्छिबेल र निस्दिखोला पुल ४७ लाख ५० हजार (नयाँ निर्माण सुरु )
२ ) काली गण्डकी पुल हूगी सडक पाल्पा २ करोड ( पुरानो )
३ ) काली गण्डकी पुल आंधिघाट बर्दले सडक १ करोड ( ,, )
४ ) कालिगण्डकी सुन्धारा रकुवा पुल १ करोड ( ,, )
५ ) कलि गण्डकी पुट्टार तनहुँ र पाल्पा जोड्ने पुल २ करोड ( ,, )
६ ) कालिगण्डकी पुल केलादी घाट ४७ लाख ५० हजार (पुरानो )
७ ) कालिगण्डकी पुल गौरीघाट ४७ लाख ५० हजार ( ,, )
८ ) कालिगण्डकी पुल दामचौर र रामपुर ४७ लाख ५० हजार ( ,, )
९ ) कालिगण्डकी पुल हूगी घाट स्यांजा पाल्पा ४७ लाख ५० हजार ( ,, )
१० ) कालिगण्डकी पुल निर्दिमघाट चापाकोट पाल्पा ४७ लाख ५० हजार ( ,, )
११ ) रामपुर ६ चिप्ले ढुंगा बहखोला पुल ४७ लाख ५० हजार ( ,, )
१२ ) स्याउली बजार बर्दाकोट मित्याल सडक डिटेल इस्टिमेट तयार गर्ने ( ,, )
१३ ) असेर्दी ताहु झडेवा खैरेनी सडक को असेर्दी ताहु झडेवा खण्ड डिटेल इस्टिमेट गर्ने ( ,, )
१४ ) भिमाद रामपुर मित्याल आरुण खोला पुल जलुके घाट स्थित २० लाख (छुटेको थियो परेको रहेछ ललितपुर जिल्लामा भेटियो ) ( नया )
१५ ) अँधेरी खोला पुल ९० लाख ( पुरानो )
१६ ) तुरुन्दी खोला पुल ७० लाख ( ,, )
१७ ) पांच सय खोला पुल ९० लाख ( ,, )
१८ ) ज्याकड़ी नदि पुल ९० लाख ( ,, )
१९ ) स्याउली बजार बर्दाकोट मित्याल सडक ४० लाख ( ,, )
२० ) असेर्दी ताहु झडेवा खैरेनी सडक ४० लाख (,, )
२१ ) रामपुर नपा ५ तालपोखारा खुट्टेगरा विजयपुर बेझाड ४० लाख ( ,, )
२२ ) भिमाद रामपुर मित्याल अरुण खोला सडक रामपुर मित्याल खण्ड १ करोड ५० लाख( पुरानो योजना नया विभाजन )
भिमाद रामपुर खण्ड ३ करोड ७० लाख ,मित्याल अरुणखोला खण्ड ७५ लाख जानकारीको लागि )
२३ )काली गण्डकी पुल रामपुर ३ घट्तार र तनहुँ घिरिङ्ग १ बैदी जोड्ने ४७ लाख ५० हजार
२४ भिमाद रामपुर मित्याल आरुङ्खोला पुल--रामपुर मित्याल आरुङ्खोला सडक जलुके घाट स्थित पाल्पा २० लाख
२५) सबै निर्बाचन क्षेत्रमा नयाँ एउटा रणनीतिक सडकलाइ करिब २ करोडको दरले बजेट छुट्टयाई सकेको छ तर अहिले योजनाको नाम किताब मा लेखिएको छैन हाम्रो निस्दी राइका भन्ज्यांग मित्याल गोठादी दोभान सडक प्रस्ताब गरिएको छ त्यहि हुन्छ सांसद रानाले भन्नुभयाे अरु बजेट पनि रहेकाे छ । ।
खानेपानी आयाेजना तर्फ
१ ) बाहुनडाडा खा पा आ रामपुर ७ ( पुरानो ) बजेट एक मुस्ट राखेको विभाजन गर्न बाँकी १ देखि ८ नम्बर सम्म लाइ
२ ) ठुली पधेरी खा पा आ रामपुर ६ बगल्थोक तिलपुर ( पुरानो )
३ ) बरुणेशोर खा पा आ रामपुर ५ आमबोट ( पुरानो )
४ ) फ़ोक्सिङ्ग्कोट लिफ्ट खा पा आ रम्भा गा पा ( पुरानो )
५ ) मनभागा बर्दले बृहत खा पा आ रामपुर न पा ( पुरानो )
६ ) काली गण्डकी बृहत लिफ्ट खा पा आ रामपुर १/२ ( नया )
७ ) पुर्बखोला गा पा एक घर एक धारा नमुना कार्यक्रम ६ वटै वार्ड सम्भाव्यता अध्ययन ( नया )
८ ) निस्दी गा पा एक घर एक धारा नमुना कार्यक्रम ७ वटै वार्ड सम्भाव्यता अध्ययन ( नया )
९ ) रम्भादेबी खानेपानी तथा सरसफाई आयोजना १३ लाख ५७ हजार ( पुरानो )
१० ) जल्पा लिफ्ट ख पा आ ( १० देखि २८ सम्मका योजना लाइ एक मुस्ट रकम राखेको कतिपय योजना प्रदेश बाट संचालन भैरहेको)
११ ) रुप्से बृहत खा पा आ
१२ ) बलाम्दी लिफ्ट ख पा आ बिर्कोट
१३ ) ज्यामिरे खा पा आ छांदी लिफ्ट ख पा आ
१४ ) छांडी लिफ्ट ख पा आ पिपल डांडा
१५ ) हुँगी ४/७ ख पा आ
१६ ) राजघरा ख पा आ सु बि
१७ ) देबिनगर २/८ लिफ्ट ख पा आ
१८ ) पुरानपानी सात पोखरी लिफ्ट ख पा आ
१९ ) फोक्सिङ्ग्कोट खा पा आ
२० ) सिलुवा लिफ्ट ख पा आ
२१ ) बिर्कोट ख पा आ
२२ ) रिंनेरह ख पा आ
२३ ) झडेवा ख पा आ
२४ ) हुमिन लिफ्ट खा पा आ
२५ ) झ्यामिरे घोर्पाल्छाप लिफ्ट ख पा आ
२६ ) कोइलिटारि गौदान रामघाट ख पा आ
२७ ) जब्कादी लिफ्ट ख पा आ खलिबन ५, ७, ८ ,९
२८ ) मित्याल ख पा आ
जनता आबास कार्यक्रम
१) जनता आबास कार्यक्रम पाल्पा जिल्ला क्रमागत १०० वटा १ करोड ६१ लाख ( १ देखि ७ नम्बर सम्म को पुरानै योजना हो )
२ ) रामपुर ५ नगरपालिका कार्यालय देखि बेझाद बजार
माओबादी चोक देखि आधारभूत बिद्यालय जाने बाटो स्तरोन्नति ५० लाख
२ ) रामपुर ६ चिप्ले ढुंगा गैराबारी विजयपुर सडक स्त्रोंनती १ करोड
३ ) रामपुर हुलाक देखि नहर अफिस हुदै कोइलिटारि सडक स्तरोन्नति १ करोड
४ ) रामपुर ५ गौरीघाट गौदान लस्करे बरडाडा सिताकुंड १ करोड
५ ) रामपुर ६ ताल्पोखारा चिप्लेढुंगा १ करोड
६ ) एक सहर एक पहिचान झिरुबास मगर बस्ति मा नाच घर पूर्वाधार विकास ५० लाख
७ ) रामपुर ५ रामपुर तुलसी गेट हुँदै शहीदगेट हुँदै चिसापानी सिताकुण्ड ५० लाख
८ ) तालपोखारा पर्यटन क्षेत्र पाल्पा ( अन्य सार्बजनिक निर्माण ) ५० लाख ( यो बर्ष देखि अलग पुर्ण योजना मा परिणत)
९ ) रंभादेबी मन्दिर पर्यटन क्षेत्र ( अन्य सार्बजनिक निर्माण ) ५० लाख ( यो बर्ष देखि अलग पुर्ण योजाना मा परिणत )
सिचाइ
१) संगाहा मजुवा लिफ्ट सिचाई योजना ( रकम एक मुष्ट राखिएको यो बर्ष काम सुरु हुने १ देखि ४ नम्बर सम्म )
२ ) गौदान लिफ्ट सिचाई योजना
३ ) कुमाल गाउ लिफ्ट सिचाई योजना
४ ) फोक्सिङ्कोट लिफ्ट सिचाई योजना
5 ) अधमरा लिफ्ट सिचाई योजना रामपुर १०(५ देखि ११ सम्म नयाँ-अध्ययन गरि सम्भाव्य योजनाहरु को कार्यान्वयन प्रक्रिया अगाडी बढाउने )
६ ) कुडहर पालुंग सिउदि लिफ्ट सिचाई योजना रम्भा १
७ ) जयदेव टोल लिफ्ट सिचाई योजना तानसेन ८
८ ) ठुलिबेंसी लिफ्ट सिचाई योजना रामपुर १
९ ) बोजा मजुवा खोला लिफ्ट सिचाई योजना रम्भा १
१० ) रुप्से फाँट बोरिङ्ग लिफ्ट सिचाई योजना माथागढ़ी ५
११ ) बराहटार लिफ्ट सिचाई योजना रामपुर ८
संघ बाट संचालन गरिने झोलुङ्गे पुल
१ ) काली गण्डकी जिमुवा बिस्मुरे गल्यांग रम्भा स्याङ्जा २५ लाख ( १ र २ दुवै योजना एउटै परेछ
२) हुगी सातमुरे गल्यांग जिमुवा स्याङ्जा ------------- ५ लाख अर्को छुटेछ मिलाउने प्रयत्न गर्दै छु )
३ ) रिपाहा घाट आरुंग खोला झो पु निस्दी पाल्पा ५ लाख
सिचाई
४ ) टेवा लिफ्ट सिचाई योजना पुर्बखोला
५ ) लाकुरी लिफ्ट सिचाई योजना ,,
इलाका प्रशासन
६ ) इलाका प्रशासन कार्यालय रामपुर भवन निर्माण १ करोड
खानेपानी योजनामा छुत्त्याएको बजेट-----
७ )रम्भा - फोक्सिङ्ग्कोट ४० लाख
८)ठुलिपढ़ेरी खानेपानी रामपुर ६ तिलपुर ३० लाख
९)बरुणेशोर रामपुर ५ आम्बोट ३० लाख
१०मनभागा बर्डले रामपुर १० -----४० लाख
११ )कालिगण्डकी बृहत लिफ्ट रामपुर १-२ -----४० लाख
१२)पुत्टार भोटाहिटी झो पु ५० लाख
१३)रामपुर ४ पाटी भबन निर्माण ५० लाख
सांसद रानाले उपलव्ध गराएकाे तथ्यांकमा आधारित ।
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७ १०:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय