Erani Mahal
निस्दी मित्यालमा केमबहादुर खाम्चा स्मृति दिवस मनायाे
kem
पाल्पा । निस्दी गाउँपालिका मित्यालमा केमबहादुर खाम्चा स्मृति दिवस मनाएको छ । केमबहादुर खाम्चा स्मृति प्रतिष्ठान पाल्पाका अध्यक्ष देवीलाल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु , नेकपा पाल्पा सदस्य, दमन सिंह थापा, भुवन थापा, समाजसेवी सन्तबिर सुनारी लगायतले बोल्नु हुँदै स्वर्गीय खाम्चाको योगदानको चर्च गर्दै आ-आफ्नो भनाइ राख्नुभएकाे थियाे । स्वर्गीय खाम्चाको साविक मित्याल गाविस अध्यक्ष रहँदा १८ वर्ष अगाडि दण्ड कालमा तत्कालीन विद्रोही पक्षले हत्या गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update