X

निस्दी मित्यालमा केमबहादुर खाम्चा स्मृति दिवस मनायाे

धनबहादुर ठाडा || ३० जेष्ठ २०७७,शुक्रबार १८:३८

पाल्पा । निस्दी गाउँपालिका मित्यालमा केमबहादुर खाम्चा स्मृति दिवस मनाएको छ । केमबहादुर खाम्चा स्मृति प्रतिष्ठान पाल्पाका अध्यक्ष देवीलाल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु , नेकपा पाल्पा सदस्य, दमन सिंह थापा, भुवन थापा, समाजसेवी सन्तबिर सुनारी लगायतले बोल्नु हुँदै स्वर्गीय खाम्चाको योगदानको चर्च गर्दै आ-आफ्नो भनाइ राख्नुभएकाे थियाे ।

स्वर्गीय खाम्चाको साविक मित्याल गाविस अध्यक्ष रहँदा १८ वर्ष अगाडि दण्ड कालमा तत्कालीन विद्रोही पक्षले हत्या गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys