X

पूर्वखाेला गाउँपालिकामा असार १ गतेदेखि टाेलमै पुगेर शिक्षा दिइने

डिल्लीराज पंगेनी || २८ जेष्ठ २०७७,बुधबार १४:४६

पाल्पा – पूर्वखोला गाउँपालिकाले असार १ गते देखि विद्यार्थीहरुलाई पठन पाठन शुरु गर्ने भएको छ । गाउँपालिका अध्यक्ष नुनबहादुर थापाको अध्यक्षतामा शिक्षा शाखाको जेठ २७ गते बसेको बैठकले टोल टोलमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष थापाले एउटा टोलमा १० देखि १२ जना सम्म राख्ने र एक शिक्षकले दैनिक ३ घण्टा शिक्षण सिकाइका व्यवहारिक सीपहरु सिकाउने र पालिका भरिका विध्यार्थी हरुको लागी मार्ग निर्देशन शिक्षक बनेर खाका तायार गरि प्रत्यक शिक्षक गरुलाइ प्रधान गर्ने गरि गरी मोडल तयार भएको बताउनु भयो ।

उहाँले विध्यार्थी हरुलाइ पाठ्य पुस्तक तथा व्यावारिक ज्ञान र स्व अध्यन्लाइ मध्यनजर राखै उनीहरुको पढ्ने वातावरण सिर्जना गर्ने र नजिका टोल वस्ती अनुरुप शिक्षक छनोट गरि त्यस अध्यापन गराइने वताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र बहादुर पछाइले शिक्षा बाट बन्चित बिध्यार्थी हरुलाइ टोल टोलमा गएर पढाउन स्थानिय शिक्षक हरुलाइ नै परिचालन गर्ने उहाँले वताउनुभयो

गाउँपालिका शिक्षा शाखा अधिकृत डिल्लीराम ढुंगानाले गाउँपालिकाले कोरोनाबाट जोगिदै शिक्षा दिनका लागि साबुन पानी हात दुने , सेनिटाइजरको प्रयोग, माक्सको प्रयोग गर्दै टोलमै रहेका शिक्षकहरुलाई परिचालन गर्ने र टोल प्रत्यक शिक्षक हरुलाइ सबै तहको खेस्रा तयार गरेर उहाँहरुलाइ प्रधान गरिने ढुङानाले वताउनुभयो ।

शिक्षक माहासंघका अध्यक्ष तथा उद्बुद्ध माध्यमिक विध्यालयका शिक्षक शुशिल न्यौपानेले वडा न ३ मा ३१ समुह बनाइ कार्यविभाजनको मोलालिटी बनाइ सकेको बताउदै यस्तै मोडालिटी प्रत्यक वडाबाट संकल गरिने वताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys