X

गायक हुम गैरेको नयाँ गीत अन्धो समाज बजारमा

धनबहादुर ठाडा || २२ जेष्ठ २०७७,बिहीबार १७:१४

पाल्पा-जातीय छुवाछूतको विरुद्धमा चर्चित गायक तथा सर्जक हुम गैरेको नयाँ गीत अन्धो समाज बजारमा सार्वजनिक भएको छ। गायक तथा सर्जक हुम गैरेकै लय, शब्द , स्वर अनि निर्देशनमा रहेको मर्म स्पर्सी गीतकी भिडियो रबिन्द्र खडकाले खिचेका हुन।

विशाल फिल्मस युटुव च्यानल मार्फत बजारमा आएको गीतमा विभेद रहित समाज निर्माणको लागि खबरदारी गरेको छ। रुकुम जाजरकोट काण्ड घटे संगै बजारमा जातीय छुवाछूतलाई विषय बनाएर धेरै गीतहरु बजारमा आएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys