X

पाल्पामा जवरजस्ती करणीको आरोपमा तीन जना पक्राउ

रानीमहल संवाददाता || १६ जेष्ठ २०७७,शुक्रबार १३:५२

पाल्पा, पाल्पामा जवरजस्ती करणीको आरोपमा तीन जना पक्राउ परेका छन् । तिनाउँ गाउँपालिका वडा नं. २ र ३ को सीमा नजिकै सार्वजनिक स्थानमा पाल्पाकी एक युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वर्ष २८ का एकबहादुर दिशा, वर्ष ४३ को बसन्त सैंजु र २४ वर्षका दिलबहादुर कुमाललाई पक्राउ गरी अनुसन्धान जारी रहेको प्रहरी निरिक्षक लक्षमण पचभैयाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys