Erani Mahal
पाल्पामा जवरजस्ती करणीको आरोपमा तीन जना पक्राउ
Pakrau
पाल्पा, पाल्पामा जवरजस्ती करणीको आरोपमा तीन जना पक्राउ परेका छन् । तिनाउँ गाउँपालिका वडा नं. २ र ३ को सीमा नजिकै सार्वजनिक स्थानमा पाल्पाकी एक युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वर्ष २८ का एकबहादुर दिशा, वर्ष ४३ को बसन्त सैंजु र २४ वर्षका दिलबहादुर कुमाललाई पक्राउ गरी अनुसन्धान जारी रहेको प्रहरी निरिक्षक लक्षमण पचभैयाले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update