Erani Mahal
चापाकोटको कालीगण्डकी ज्याग्दी दोभानमा एक बेवारिसे शब फेला
la s
पाल्पा– स्याङ्गजा जिल्लाको चापाकोट नगरपालिका ८ दामाचौर र ७ नंं साँखर जोड्न कालीगण्डकीको नदी ज्याग्दी दोभानमा एक बेवारिसे लास फेला परेको छ । अनुहार पहिचान गर्न कठिन रहेको शव केही दिन पहिला रामपुर १० बाट बेपत्ता भएका दुई बालक मध्ये एकको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् । यस सम्बन्धमा स्थानीय, जनप्रतिनिधि र प्रहरी घटनास्थलतर्फ गएर थप अनुसन्धान जारी रहेको स्थानीयले जनाएका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update