X

चापाकोटको कालीगण्डकी ज्याग्दी दोभानमा एक बेवारिसे शब फेला

रानीमहल संवाददाता || ७ जेष्ठ २०७७,बुधबार १६:४७

पाल्पा– स्याङ्गजा जिल्लाको चापाकोट नगरपालिका ८ दामाचौर र ७ नंं साँखर जोड्न कालीगण्डकीको नदी ज्याग्दी दोभानमा एक बेवारिसे लास फेला परेको छ ।

अनुहार पहिचान गर्न कठिन रहेको शव केही दिन पहिला रामपुर १० बाट बेपत्ता भएका दुई बालक मध्ये एकको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् ।
यस सम्बन्धमा स्थानीय, जनप्रतिनिधि र प्रहरी घटनास्थलतर्फ गएर थप अनुसन्धान जारी रहेको स्थानीयले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys