Erani Mahal
नेपालको  अध्यावधिक गरिएकाे नयाँ नक्सा सार्वजनिक
Nepal-new-Map-3
काठमाडाै‌ं । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषले सोमबार स्वीकृत गरेको नक्सा सार्वजनिक गर्नुभएकाे हाे । यसघिको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेन नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताउनुभयाे । उहाँले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गर्नुभयाे । ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update