Erani Mahal
पाल्पा- जिल्लाकाे रामपुर पाल्पामा कालिगण्डकी नदीमा पैडिँदा २ बालक बेपत्ता भएका छन् । आइतवार घर नजिकै काली नदीमा पाैडि खेल्न गएका बालकहरु नदीमा हराएकाेले खाेजी कार्य जारी रहेकाे स्थानीय मुक्ति न्याैपानेले जानकारी दिनुभयाे । रामपुर नपा-१० मलाैटे, पाल्पामा कालिगण्डकी नदीमा पैडिँदा २ बालक बेपत्ता भएका हुन् । उनीहरुकाे खाेजी कार्यका लागि जनप्रतिनिधि प्रहरी र स्थानीय सहितकाे टाेलि घटना स्थलमा पुगेकाे छ । कालिगण्डकि क्षेत्रमा पाल्पामा पाैडि खेल्दा दर्जनाैं मानिसहरु वर्षिनी बेपत्ता हुने गरेका छन् । घटनाकाे सम्बन्धमा विस्तृत विवरण आउन बाँकी रहेकाे छ ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update