X

रामपुर पाल्पामा कालिगण्डकी नदीमा पैडिँदा २ बालक बेपत्ता, खाेजी कार्य जारी

रानीमहल संवाददाता || ४ जेष्ठ २०७७,आईतवार १६:२१

पाल्पा- जिल्लाकाे रामपुर पाल्पामा कालिगण्डकी नदीमा पैडिँदा २ बालक बेपत्ता भएका छन् । आइतवार घर नजिकै काली नदीमा पाैडि खेल्न गएका बालकहरु नदीमा हराएकाेले खाेजी कार्य जारी रहेकाे स्थानीय मुक्ति न्याैपानेले जानकारी दिनुभयाे ।

रामपुर नपा-१० मलाैटे, पाल्पामा कालिगण्डकी नदीमा पैडिँदा २ बालक बेपत्ता भएका हुन् । उनीहरुकाे खाेजी कार्यका लागि जनप्रतिनिधि प्रहरी र स्थानीय सहितकाे टाेलि घटना स्थलमा पुगेकाे छ ।

कालिगण्डकि क्षेत्रमा पाल्पामा पाैडि खेल्दा दर्जनाैं मानिसहरु वर्षिनी बेपत्ता हुने गरेका छन् । घटनाकाे सम्बन्धमा विस्तृत विवरण आउन बाँकी रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys