Erani Mahal
रूपन्देही, कपिलवस्तु र नवलपरासीमा थप काेराेना संक्रमित फेला, कुल संक्रमित २४३ जना
pres_release_31
बुटवल - पछिल्लो पटक गरिएको कोरोना परिक्षणमा थप २४ जनामा कोराना पोजिटिभ पाइएको छ । योसँगै कुल सङ्क्रमित सङ्ख्या २४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । थप काेराेना सङ्क्रमण पुष्टि भएकामा रूपन्देहीका ९ पुरूष र ३ महिला गरी १२ जना रहेका छन् । त्यस्तै, कपिलवस्तुका ८ पुरूष, पर्सा जिल्लाका २ पुरूष र एक महिला तथा नवलपरासीका १ पुरूष छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update