Erani Mahal
काेराेनाका कारण पाल्पा ज्यामिरेका एक जना पुरूषकाे भारतमा मृत्यु
eee
पाल्पा – कोरोना भाइरसको संक्रमणकाे संक्रमणबाट पाल्पा निस्दी स्थायी घर भएका पुरूषकाे भारतमा केही दिनअघि मृत्यु भएको छ । पाल्पा निस्दी गाउँपालिका वडा नं. ७, ज्यामिरे दारसिङ्बासका ४५ वर्षिय हर्क सिंह दिशामगरको भारतमा कोरोना भाइरसको संक्रमणका कारण केही दिनअघि मृत्यु भएको हो । [caption id="attachment_9656" align="alignnone" width="300"] सांकेतिक तस्विर : गुगल ।[/caption] भारतमा रहदा कोरोना भाइरसको संक्रमणबाट दिशामगरको मृत्यु भएको वडा सदस्य लालबहादुर सारुले जानकारी दिनुभयो । उहाँकाे उपचारकाे क्रममा मृत्यु भएकाे बताइएकाे छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  १९:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update