X
65
Shares

काेराेनाका कारण पाल्पा ज्यामिरेका एक जना पुरूषकाे भारतमा मृत्यु

रानीमहल संवाददाता || २८ बैशाख २०७७,आईतवार १९:४२

पाल्पा – कोरोना भाइरसको संक्रमणकाे संक्रमणबाट पाल्पा निस्दी स्थायी घर भएका पुरूषकाे भारतमा केही दिनअघि मृत्यु भएको छ ।

पाल्पा निस्दी गाउँपालिका वडा नं. ७, ज्यामिरे दारसिङ्बासका ४५ वर्षिय हर्क सिंह दिशामगरको भारतमा कोरोना भाइरसको संक्रमणका कारण केही दिनअघि मृत्यु भएको हो ।

सांकेतिक तस्विर : गुगल ।

भारतमा रहदा कोरोना भाइरसको संक्रमणबाट दिशामगरको मृत्यु भएको वडा सदस्य लालबहादुर सारुले जानकारी दिनुभयो । उहाँकाे उपचारकाे क्रममा मृत्यु भएकाे बताइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys