X

कपिलवस्तुमा पनि भेटिए दुई जना कोरोना संक्रमित, संक्रमितकाे संख्या १०१ पुग्याे

रानीमहल संवाददाता || २५ बैशाख २०७७,बिहीबार २१:०१

बुटवल – कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएसँगै काेराेना भाइरसकाे संक्रमित हुनेकाे संख्या १०१ पुगेकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

यसअघि ९९ जनामा काेराेना स्ंक्रमण रहेकाेमा उक्त संख्या बढेर बिहीबार १०१ पुगेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys