Erani Mahal
कपिलवस्तुमा पनि भेटिए दुई जना कोरोना संक्रमित, संक्रमितकाे संख्या १०१ पुग्याे
95366265_2797440960490730_3519403262992187392_o
बुटवल - कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएसँगै काेराेना भाइरसकाे संक्रमित हुनेकाे संख्या १०१ पुगेकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । यसअघि ९९ जनामा काेराेना स्ंक्रमण रहेकाेमा उक्त संख्या बढेर बिहीबार १०१ पुगेकाे हाे ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०७७  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update