Erani Mahal
अर्गलीमा दाेस्राे चरणको राहत वितरणकाे तयारी
राहत
पाल्पा । तान्सेन नगरपालिका वार्ड न १४ अर्गली पाल्पाले दोस्रो चरणको राहत बितरण कार्यक्रम लाई अन्तिम चरणमा पुर्यायको छ। बिपन्न तथा अति बिपन्न गरि दुई चरणमा राहत बितरण गर्न लागियको वार्ड न १४ अर्गलिका वार्ड अध्यक्ष कमल रानाले जान्कारी गराउनुभयो । पहिलो चरणमा १३८जनालाई राहत बितरण गरिएको वार्ड सदस्य बिष्णु प्रसाद रेग्मिले जान्कारी गराउनुभयो । अहिले केही दिन्मानै २५ जना अति बिपन्न परिवार जो दैनिक मजदुर गरेर खाने परिवारलाई चामल तेल नुन साबुन चिनी दाल लगायतका खाधन्यन्न बितरण गरिने वार्ड सचिब सन्कर प्रसाद पाण्डेले जान्कारी गराउनुभयो । नगरपालिकाले अर्गलिको लागि यो दोस्रो चरणमा ४०० कोटा समेत सहुलियत मुल्यमा सामन किन्न वार्डलाइ कोटा प्रदान गरेको हो ।ग्रामीण भेग तथा वजार् बासी जनतालाइ सुबिधा प्रदान गर्न वार्डले नेपाल प्रहरी बजार बासी बजार समिती सबै सङगघ सहकार्य गरेर सामाजिक दुरि कायम राख्दै सामान खरिद बिक्रि हुने गरेको अर्गली बजार ब्यावासथापन समितिका सचिब नारायण प्रसाद नेपालले जानकारी गराउनुभयको रिडि बाट हाम्रा सहकर्मी साथी चुरामणी तिमिल्सिनाले समाचार पठाउनुभयको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  २१:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update