X
10
Shares

पाल्पामा असिना पानीले एक जनाको मृत्यू

रानीमहल संवाददाता || १० बैशाख २०७७,बुधबार १३:५८

पाल्पा– पाल्पामा असिनापानीले एक जनाको ज्यान लिएको छ । मंगलवार साँँझ परेको अविरल असिना पानीको कारण पूर्वखोला–४ देवीनगर तल्लो लेमधेमका ७३ वर्षिय वदल सिंह कुँवरको ज्यान गएको हो ।


बाटोमा हिड्दै गर्दा अविरल पानीले कुटेर उनको ज्यान गएको स्थानीय भुवन सिंजालीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys