Erani Mahal
पाल्पामा असिना पानीले एक जनाको मृत्यू
Asina

पाल्पा– पाल्पामा असिनापानीले एक जनाको ज्यान लिएको छ । मंगलवार साँँझ परेको अविरल असिना पानीको कारण पूर्वखोला–४ देवीनगर तल्लो लेमधेमका ७३ वर्षिय वदल सिंह कुँवरको ज्यान गएको हो ।


बाटोमा हिड्दै गर्दा अविरल पानीले कुटेर उनको ज्यान गएको स्थानीय भुवन सिंजालीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update