X
50
Shares

छोराको जन्मदिनका अवसरमा पाल्पामा घरभाडा छुट दिने घोषणा

सन्ताेष गहतराज || २३ चैत्र २०७६,आईतवार १६:४७

पाल्पा– तानसेन नगरपालिका वडा नं.२ असनटोल निवासी लक्ष्मी कुमारी रानाभाटले आफ्नो छोरा पुजन रानाभाटको शुभ जन्मोत्सबको शुभ असर पारेर सोही टोलमा रहेको आफ्नो घरमा व्यबसायीक कारोबार गर्ने तथा डेरा गरी बस्ने डेरावालहरुको २०७६ साल चैत्र महिनाको घरभाडा रकम छुट दिने घोषणा गर्नुभएको छ ।


कोरोनाको संक्रमण फैलन नदिन सरकारले आब्हान गरेको लकडाउनको कारण सरकारले घरबेटीहरुलाई चैत्र महिनाको घरभाडा नलिन आग्रह गरेसंगै सरकारले गरेको आग्रहको पालन गर्दै आफुले चैत्र महिनाको घरभाडा छुट दिने निर्णय गरेको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys