X

रिब्दीकाेट गाउँपालिकामा १४५ जना विदेशबाट

सन्ताेष गहतराज || १४ चैत्र २०७६,शुक्रबार १२:०५

पाल्पा – पाल्पाकाे रिब्दीकाेट गाउँपालिकामा भारतबाट १२५ जना र अन्य देशहरूबाट २० जना भित्रीयकाे रिब्दीकाेट गाउपालिकाका अध्यक्ष भननारायण बहादुर जिसीले बताउनुभयाे ।

पछिल्लो समयमा भारतमा तथा अन्य देशहरूमा काेराेना अर्थात काेबिड १९ ले महामारीकाे रूप लिन थाले पछि अहिले बैदेशिक राेजगारीमा गएका नेपालीहरू नेपाल फर्की रहेकाे सन्दर्भमा रिब्दीकाेट गाउँपालिकामा भारत र अन्य मुलुकहरूबाट फर्केका मानिहरूकाे सख्या १३५ पुगेकाे अध्यक्ष जिसीले बताउनुभयाे ।

पछिल्लो समयमा जाेखिम बढेका रिब्दीकाेट गाउँपालिकाले क्वारेन्टाइन तयार गरेकाे र बाहिरबाट आएका मानिसहरूकाे स्वास्थ्य जाँच गरि आवश्यक परेमा काेरेन टाइममा राख्ने व्यवस्था मिलाएकाे गाउँपालिकाले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys