Erani Mahal
रिब्दीकाेट गाउँपालिकामा १४५ जना विदेशबाट
palpa_carrentine_my0Ph3sMFy-1

पाल्पा - पाल्पाकाे रिब्दीकाेट गाउँपालिकामा भारतबाट १२५ जना र अन्य देशहरूबाट २० जना भित्रीयकाे रिब्दीकाेट गाउपालिकाका अध्यक्ष भननारायण बहादुर जिसीले बताउनुभयाे ।

पछिल्लो समयमा भारतमा तथा अन्य देशहरूमा काेराेना अर्थात काेबिड १९ ले महामारीकाे रूप लिन थाले पछि अहिले बैदेशिक राेजगारीमा गएका नेपालीहरू नेपाल फर्की रहेकाे सन्दर्भमा रिब्दीकाेट गाउँपालिकामा भारत र अन्य मुलुकहरूबाट फर्केका मानिहरूकाे सख्या १३५ पुगेकाे अध्यक्ष जिसीले बताउनुभयाे ।

पछिल्लो समयमा जाेखिम बढेका रिब्दीकाेट गाउँपालिकाले क्वारेन्टाइन तयार गरेकाे र बाहिरबाट आएका मानिसहरूकाे स्वास्थ्य जाँच गरि आवश्यक परेमा काेरेन टाइममा राख्ने व्यवस्था मिलाएकाे गाउँपालिकाले जनाएकाे छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update