Erani Mahal
रेष्टुरेन्टको पहिलो कमाइबाट जीवन विमा
d

पाल्पा– पाल्पाका एक युवाले भड्किलो सामाजिक संस्कारलाई तोड्दै जन्मदिनको अवसरमा हुने खर्चबाट जीवन विमा गरेका छन् । वगनासकाली गाउँपालिका १ का ऋषिराम न्यौपानेले आफनो जन्म दिनको अवसरमा रेस्टुरेण्ट ब्यावसायको पहिलो कमााइबाट सिटिजन शुभारम्भ पोलिसी खरिद गर्नु भएको छ ।


१२ बर्ष वैदेशीक रोजगारीमा बिताएर स्वदेशमा फर्किएर साथीहरु संग मिलेर प्रभासमा एआरबि रेस्टुरेण्ट ब्यावसाय संञ्चालन गर्दै आउन भएका न्यौपानेले आफनो ब्यववसायको पहिलो कमाइबाट जन्म दिनको अवसरमा ३० लाख बिमाङ्क रकमको जीवन बिमा गरिद गर्नुभएको हो ।


मह जोडी ब्राण्डको एम्बेस्डर रहेको सिटिजन लाइफको डबल सुरक्षा योजना सहितको यो बिमाले बचत संगसंगै भविष्यमा हन सक्ने भौतिक क्षतिबाट परिवारलाई हन सक्ने जोखिम न्यनिकरण गर्ने हदा उक्त बीमा पोलीसी खरिद गरेको बताउनु भयो ।


एजेन्सी म्यानेजर अबिता नेपाली मार्फत न्यौपानेले उक्त बिमा पोलीसी खरिद गरेको पाल्पा शाखाका प्रबन्धक विजय कार्कीले बताउनु भयो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ३०, २०७६  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update