X
5
Shares

रिव्दिकोट गाउँपालिकाद्वारा अदुवाको विउ वितरण

रानीमहल संवाददाता || २८ फाल्गुन २०७६,बुधबार १९:१२

पाल्पा–रिव्दिकोट गाउँपालिकाद्वारा विपन्न तथा गाउँका किसानलाई अदुवाको विउ वितरण गरेको छ ।


मुख्य मन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाका विभन्न वर्ग तथा ५०% अनुदानमा अन्य किसानलाई समेत अदुवाको विउ वितरण गरिएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।


उहाँँले अदुवा लगायतका कृषिजन्य उपजमा गाउँपालिकाले अनुदान सहित आत्मनिर्भरतासँगै व्यवसायीक बनाउनको लागि विउ वितरण गरिएको बताउनुभयो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys