X
10
Shares

तल्लो डुम्रेमा एक युवाको बेवारिसे लास फेला

रानीमहल संवाददाता || २७ फाल्गुन २०७६,मंगलवार ०९:५९

पाल्पा– सिद्धार्थ राजमार्ग पाल्पा बुटवल सडक खण्डको तल्लो डुम्रे नजिकै एकजना पुरुषको बेवारिसे लास फेला परेको छ ।

बेवारिसे लास भेटिएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रभास चौकीबाट प्रहरी टोली अहिले घटनास्थमा खटिइएको छ ।


लास कसको हो ? हत्या वा आत्महत्या भन्ने विषयमा अनुसन्धान पछि मात्रै खुल्नेछ घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys