Erani Mahal
तल्लो डुम्रेमा एक युवाको बेवारिसे लास फेला
87049449_189835352445208_5504389400328404992_n

पाल्पा– सिद्धार्थ राजमार्ग पाल्पा बुटवल सडक खण्डको तल्लो डुम्रे नजिकै एकजना पुरुषको बेवारिसे लास फेला परेको छ ।

बेवारिसे लास भेटिएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रभास चौकीबाट प्रहरी टोली अहिले घटनास्थमा खटिइएको छ ।


लास कसको हो ? हत्या वा आत्महत्या भन्ने विषयमा अनुसन्धान पछि मात्रै खुल्नेछ घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update