Erani Mahal
बाँसटारी-झडेवा सडकखण्डकाे सालघारीमा ट्रेक्टर दुर्घटना
56

पाल्पा – बाँसटारी झडेवा सडक खण्डकाे तानसेन-७, सालघारी उकालाेमा ट्रेक्टर दुर्घटना भएकाे छ । आइतबार बेलुकी साढे ५ बजेतिर ढुंगा अनलाेग गर्ने क्रममा लु ३ त १५४१ नम्बरकाे ट्रेक्टर दुर्घटना भएकाे हाे ।

दुर्घटनाबाट कुनै मानवीय क्षति भएकाे छैन । बाटाे चिफ्लाे भएका कारण र लाेड बढी भएका कारण ट्रेक्टर अनिन्त्रित भइ दुर्घटना भएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update