X

बाँसटारी-झडेवा सडकखण्डकाे सालघारीमा ट्रेक्टर दुर्घटना

रानीमहल संवाददाता || १८ फाल्गुन २०७६,आईतवार १८:४७

पाल्पा – बाँसटारी झडेवा सडक खण्डकाे तानसेन-७, सालघारी उकालाेमा ट्रेक्टर दुर्घटना भएकाे छ । आइतबार बेलुकी साढे ५ बजेतिर ढुंगा अनलाेग गर्ने क्रममा लु ३ त १५४१ नम्बरकाे ट्रेक्टर दुर्घटना भएकाे हाे ।

दुर्घटनाबाट कुनै मानवीय क्षति भएकाे छैन । बाटाे चिफ्लाे भएका कारण र लाेड बढी भएका कारण ट्रेक्टर अनिन्त्रित भइ दुर्घटना भएकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys