Erani Mahal
'फेसबुक फ्रेम'मार्फत पाल्पा महाेत्सवमा निम्ताे !
82382022_10219071296886067_2187031208645361664_n

पाल्पा – पाल्पा महोत्सवको प्रचारप्रसार गर्न फेसबुक फ्रेम बनाइएको छ । यही फागुन १ गतेदेखि ११ गतेसम्म दमकडामा हुन लागेको महोत्सवको प्रचारप्रसार गर्न फ्रेसबुक फ्रेम बनाइएको हो । पछिल्लो समयमा सामाजिक संजालबाट प्रचारको काम तीव्र हुने भएकाले फेसबुक फ्रेम बनाइएको महोत्सव प्रचारप्रसार समितिले जनाएको छ । फेसबुक फ्रेममार्फत सबैलाइ निम्ताे गरिएकाे छ ।


समितिका अनुसार सामाजिक संजालबाट प्रचारप्रसारको काम तीव्र बनाउन नयाँ प्रविधि अपनाइएको हो । महोत्सव आयोजक समितिले सबैलाई फेसबुक फ्रेमको प्रयोग गरेर पाल्पा महोत्सवको प्रचारप्रसारमा सहयोग गर्न आग्रह गरेको छ ।
फेसबुक फ्रेमको प्रयोग गर्न तलको लिंकमा क्लीक गर्नुहोस् :-www.facebook.com/profilepicframes/?selected_overlay_id=194762811602988

प्रकाशित मिति: मंगलबार, माघ २८, २०७६  २१:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update